केही दिन तापक्रम स्थिर रहने

काठमाडौं । काठमाडौँ उपत्यकाको आज न्यूनतम तापक्रम घटेर २.३ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम तापक्रम घटे पनि तुलनात्मक रुपमा चिसो कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम घटे पनि अब क्रमशः चिसो कम हुँदै जाने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार अबको तीन दिनसम्म पानी पर्ने बादल देखिँदैन … Continue reading केही दिन तापक्रम स्थिर रहने